राप्रपामा फर्किए उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालबाट अलग भएका उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका छन् । उनीहरूलाई राप्रपा अध्यक्ष लिङ्देनले सोमबार पार्टीमा स्वागत गरेका राप्रपाका...