थोत्रा प्लेन ल्याउनेलाई कारबाही गर्न कसले रोक्ने : सिके राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले थोत्रा प्लेन ल्याउन अनुमति दिने, सञ्चालन गर्ने सञ्चालक र उडान अनुमति दिने इन्स्पेक्टरलाई कारबाही गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन्...