कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
सङ्खुवासभा । चैनपुर नगरपालिका-९ खाम्लिङबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी चतुरमान तामाङ पक्राउ परेका छन् । भोजपुर घर भएका ५१ वर्षीय तामाङले ३६ वर्षीय पर्शुराम विकको हत्याको अभियोगमा कर्तव्य ज्यान...