चक्रवर्ती कलेज अनिश्चितकालका लागि बन्द
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चक्रवर्ती कलेजमा विद्यार्थी सङ्गठनले आन्दोलन गरेपछि अनिश्चितकालका लागि बन्द भएको छ । पाँच वर्षे एलएलबी र एलएमएमको शुल्क वृद्धि भएको भन्दै काँग्रेस,एमाले माओवादी निकट...