सरकारविरुद्ध चालिएका सबै चक्रब्यूह तोडेर अघि बढ्छौँ : ज्ञवाली
भक्तपुर । नेकपा एमाले का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सरकारविरुद्ध अहिले चालिएका सबै चक्रब्यूह तोडेर अगाडि बढ्ने बताएका छन् । राष्ट्रिय धान दिवसका अवसरमा आज राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको...