बाबुराम भट्टराई र मोहन वैद्य तत्काल एकतामा आउने सम्भावना छैन : चक्रपाणि खनाल
काठमाडौँ। नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल ‘बलदेव’ले अब माओवादीले कसैको वैशाखी टेक्नु नपर्ने दाबी गरेका छन् । माओवादी केन्द्र बुटवल उपमहानगरको तेस्रो नगर अधिवेशन उद्घाटन समारोहमा उनले माओवादीले स्थानीय...