निजामती सेवा ऐनमा घुम्ने ढोका अभ्यासको बहस
नेपालको संविधानले नेपालको शासन व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र हुने व्यवस्था गरेको छ। यसैगरी राज्य संयन्त्रलाई पुनर्संरचना गर्ने दृष्टिकोण राखिएको छ। नेपाल राजनीतिक रूपमा पुनर्संरचित भएपनि प्रशासनिक पुनर्संरचनाको बाटोमै अल्मलिएको छ।...