चार करोड जरिवाना र तीन वर्ष कैद सजाय तोकिएकी फरार प्रतिवादी पक्राउ
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले बैङ्किङ कसुर मुद्दाका फरार एक महिला प्रतिवादीलाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-६ बस्ने घराना डेभलपर्स प्रालिकी सञ्चालक ४५ वर्षीया मन्दिरा...