दुई तिहाइको घमण्ड नगर्नुहोस्, बङ्गलादेश र श्रीलंका सम्झिनुस् : ‘प्रचण्ड’
काठमाडौँ । माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दुई तिहाइको घमण्ड नगर्न चेतावनी दिएका छन् । सुदूरपश्चिम प्रदेशको धनगढीमा बुधवार र बिहीबारसम्म चलेको माओवादी केन्द्रको केन्द्रीय सदस्य...