त्रिवि सेवा आयोग अध्यक्षमा भट्टराई नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलवार त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्रा.डा. घनश्याम भट्टराईलाई नियुक्त गरेका छन् । शिक्षामन्त्री तथा सहकुलपति अशोककुमार राई अध्यक्षताको समितिको सिफारिसमा भट्टराईलाई...