आज रातिदेखि इन्धनमा स्वचालित प्रणाली लागू हुने, ग्यासको मूल्य १० रुपैयाँ घट्याे
काठमाडौँ । आज राति १२ बजेबाट डिजेल पेट्रोलमा स्वचालित मूल्य लागू हुने भएको छ। नेपाल आयल निगमको आज बसेको २३३५औँ सञ्चालक समितिको बैठकले साउन १ बाट लागू गर्ने निर्णय गरेको हो। यसअघि पनि...