भोलिदेखि ‘घटना दर्ता विशेष अभियान’ शुरु, सहभागी हुन विभागको अनुरोध
काठमाडौँ । सरकारले बुधवार(भोलि)देखि ‘घटना दर्ता विशेष अभियान’ शुरु गर्दै छ । सन् २०२४ सम्ममा जन्म र मृत्यु दर्तालाई शतप्रतिशत पुर्याउने तथा अन्य घटना दर्ता उल्लेख्य रूपमा वृद्धि गर्ने उद्देश्यले...