ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल मनि विक अवसरमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल मनि विक २०२५’ को अवसरमा देशव्यापी रूपमा विद्यार्थी तथा युवामुखी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। सातै प्रदेशमा सञ्चालन गरिएका सप्ताहव्यापी कार्यक्रमहरूमा ६...