ग्लोबल टी-२० खेल्न सन्दीप लामिछाने क्यानडा प्रस्थान, भ्यान्कुभरको नयाँ कप्तान बन्ने चर्चा
काठमाडौँ । ग्लोबल टी २० लिग खेल्न नेपालका स्टार सन्दीप लामिछाने आज क्यानडा प्रस्थान गरेका छन् । यस प्रतियोगिताको नयाँ संस्करण आउँदो बिहीबार सुरु हुँदैछ । ग्लोबल टी २० मा...