ग्लोबल टी-२० : सन्दीप र दीपेन्द्रको टोलीको पहिलो जित
काठमाडौँ। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित भ्याकुनर नाइट्सले ग्लोबल टी-२० क्यानडामा पहिलो जित हासिल गरेको छ । आइतबार भएको खेलमा भ्याकुनरले मोन्ट्रेयाल टाइगर्सलाई ५ विकेटले पराजित गर्यो । टाइगर्सलाई १०९...