प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आइएमइ बैंक, आइएमइ ग्रुप र आबद्ध कम्पनीका तर्फबाट रु. पाँच करोड रकमको चेक हस्तान्तरण भएको छ ।...