धनगढीमा ग्रेडरले च्यापेर बालिकाको मृत्यु, विद्यार्थी र स्थानीय आन्दोलित
काठमाडौँ । धनगढीमा ग्रेडरले कुल्चिएर बालिकाको मृत्यु भएपछि स्थानीय आन्दोलित बनेका छन् । मृत्यु हुनेमा हसनपुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत तारानगर बस्ने अन्दाजी १४ वर्षीया चेतना साउँद रहेकी...