इन्टरपोलको बैठकमा भाग लिन आईजीपी कुँवर ग्रिस प्रस्थान
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर इन्टरपोलको महासभामा भाग लिन ग्रिसतर्फ प्रस्थान गरेका छन् । लागुऔषध ओसारपसार एवं नियन्त्रणसम्बन्धी कार्यशालामा भाग लिन कुँवर सोमबार बिहान ग्रिस प्रस्थान गरेको प्रहरी...