धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने
काठमाडौँ । कैलालीको धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने भएको छ। धनगढी उपमहानगरपालिकासँगको साझेदारीमा गो ड्रिमर्सले उपमहानगरपालिकामा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल...