नमोबुद्धमा ग्रामीण चलचित्र महोत्सव हुँदै
काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरमा तीन दिने ग्रामीण चलचित्र महोत्सवको आयोजना गरिने भएको छ । ग्रामीण परिवेशमा आधारित चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यले नमोबुद्धमा यही जेठ अन्तिम साता उक्त महोत्सव गर्न...