प्रभु साहको चेतावनी : गौर घटनाको मुद्दामा नेपालबाट न्याय नपाए हेग जान्छौँ
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका दोषीहरूलाई कारबाही नगरे चुप लागेर नबस्ने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कमिटी बैठकमा साहले पीडितहरूसँग सहमति गरे पनि कुर्सी...