आर्थिक अभावले गौमतीको उपचारमा समस्या, सहयोग गरी ज्यान बचाइदिन परिवारको अपिल
काठमाडौँ । आर्थिक अभावले बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ कि गौमती विकको उपचारमा समस्या भएको छ । सोमबार घर नजिकैको ठाडोखोला भन्ने भिरबाट लडेकी ४५ बर्षीया गौमतीको टाउकोमा गम्भीर...