गौतमबुद्ध रङ्गशालाको खर्च विवरण सार्वजनिक गर्दै धुर्मुस-सुन्तली फाउन्डेसन
काठमाडौँ । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको धुर्मुस-सुन्तली फाउन्डेसनले खर्च विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । फाउन्डेसनले वि।सं २०७४ सालमा चितवनमा रङ्गशाला निर्माणको काम थालनी गरेको थियो ।...