एमाले पूर्व सांसद शाह राप्रपा नेपालमा प्रवेश
काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व सांसद गोविन्द विक्रम शाह राप्रपा नेपालमा प्रवेश गरेका छन्। बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह पार्टी प्रवेश गरेका राप्रपाका महामन्त्री राजाराम...