आफ्नै सरकारले ल्याएको बजेटको गुनासो बोकेर प्रधानमन्त्री भेट्न सुदूरपश्चिमका मन्त्री काठमाडौँमा
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको गुनासो गर्न प्रदेशका मन्त्रीले प्रधानमन्त्रीलाई भेट्ने भएका छन् । आज सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्द बोहराले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका हुन्...