२५ फाल्गुन २०८०, शुक्रबार
भारतीय अभिनेता गोविन्दा मधानी महोत्सव मौलापुरमा
काठमाडौँ। रौतहटको मौलापुरमा आज शुक्रबारदेखि मधानी महोत्सव शुरु भएको छ । महोत्सवको पहिलो दिन भारतीय अभिनेता गोविन्दाले कार्यक्रम प्रस्तुत गरेका छन । नेपाली तथा भोजपुरी चलचित्रका कलाकारहरू पनि यो महोत्सवमा...