गोर्खा मिडियाका उपाध्यक्ष जोशीसँग भैरहवामा बयान सुरु
बुटवल । गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीको सरकारी वकिलको कार्यालय भैरहवामा बयान सुरु भएको छ । जोशीलाई सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख...