१८ कार्तिक २०७९, शुक्रबार
गोरखा २ मा मैले प्रतिस्पर्धी नै पत्ता लगाउन सकिनँ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ मा आफूले प्रतिस्पर्धी नै पत्ता लगाउन नसकेको प्रतिक्रिया दिएका छन्। शुक्रबार (आज) गोरखा सदरमुकाममा भएको पत्रकार सम्मेलनमा गोरखा २...