गोरखापत्र पत्रिका मात्र होइन, एउटा युगको जीवन्त प्रतिनिधि हो -प्रम प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखापत्र दैनिक पत्रिका मात्र नभई एउटा युगको जीवन्त प्रतिनिधिसमेत भएको बताएका छन् । गोरखापत्र दैनिकको १२३ औँ तथा गोरखापत्र संस्थानको ६१ औँ वर्ष प्रवेशका...