भोलि भैरहवाबाट गोरखपुर जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यमा पर्ने गोरखनाथ मन्दिरको दर्शनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह भोलि (बिहीबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । पूर्वराजा शाहका संवाद सचिव फणीराज पाठकका अनुसार बिहीबार...