ठमेलमा प्रहरी कुट्ने गोपाल शाहीले गरे आत्मसमर्पण
काठमाडौँ । ठमेलमा ड्युटी खटिएको प्रहरीलाई कुट्ने गोपालबहादुर शाहीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । २४ माघको राति प्रहरी कुटेर फरार रहेका शाहीले आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण गरेका शाहीलाई पनि...