माओवादीबाट वडाध्यक्षमा सिफारिस भएका कालिकोटका गोपाल भट्टराई एमाले प्रवेश
सुर्खेत । कालिकोटको शुभकालिका गाउँपालिकाको वडा नं ५ बाट नेकपा माओवादीको वडा अध्यक्षको उम्मेदवार सिफारिस भएका गोपाल भट्टराई एमालेमा प्रवेश गरेका छन् । एमाले स्थायी कमिटी सदस्य गोरख वोगटीले एमाले...