अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु, सिडिओ भन्छन्- कानून बमोजिम अघि बढ्छौँ
काठमाडौँ । कञ्चनपुरमा सरकारी-सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाउने क्रम सुरु भएको छ । पहिलो चरणमा सरकारी कार्यालय अगाडि अतिक्रमण गरेर बनाइएका घटहराहरु हटाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय...