पूर्वमन्त्री गोपाल किरातीले बनाए देशभक्त श्रमिक मोर्चा
काठमाडौँ । पूर्वमन्त्री गोपाल किरातीको अध्यक्षतामा देशभक्त श्रमिक मोर्चा गठन भएको छ। मोर्चा संयुक्त पहिचानवादी मोर्चाको जनवर्गीय संगठनका रूपमा रहने अध्यक्ष किरातीले बताएका छन्। मजदुर, किसान, सुकुम्वासी तथा लघुवित्त, मिटरब्याजी,...