गोपाल योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक
गण्डकी । नेपाली सङ्गीतका मुर्धन्य प्रतिभा गोपाल योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक गरिएको छ । पोखरामा जारी दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिवल’को मौका पारेर युवा पुस्ताका गायक आकाश गौतम, बाँसुरीवादक...