सरकारको मुख नताकौँ, कोभिड व्यवस्थापनमा आफैँ जुटौँ : गोपालमान श्रेष्ठ
काठमाडौँ । नेपाली काँग्रेसका सङ्गठन विभाग प्रमुख गोपालमान श्रेष्ठले कोरोना महामारीको सङ्कटका बेला सरकारको मुख ताक्नु भन्दा पनि आफै व्यवस्थापनमा जुट्न उचित हुने बताएका छन् । श्रेष्ठले एक विज्ञप्ति जारी...