प्रधान न्यायाधीश राउतद्वारा मैतीदेवीको गोदा वेणुगोपाल मन्दिर उद्घाटन
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले काठमाडौँ महानगरपालिका-२९ मैतीदेवीचोकस्थित गोदा वेणुगोपालको नवनिर्मित मन्दिरको उद्घाटन गरेका छन् । प्रधान न्यायाधीश राउतले आज विशेष धार्मिक अनुष्ठानबीच सो मन्दिरको उद्घाटन गर्दै धर्मले नैतिक...