गुल्मी २ मा विष्ट र झाँक्रीको कडा प्रतिस्पर्धा, झिनो मतान्तरले विष्ट अगाडी
काठमाडौँ । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्टले सुरुवाती अग्रता बनाएका छन् । अहिलेसम्म १४ सय २५ मतगणना हुँदा एमालेका विष्टले ६ सय ७२ मत प्राप्त...