गोंगबु हत्याकाण्ड : कृष्णले नक्कली फेसबुक आईडी बनाएर दुःख दिन थालेपछि हत्या गरेको कल्पनाको बयान
काठमडौं । दाङ घर भएका कृष्ण बोहोराको हत्यामा संलग्नलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । प्रहरीेले मंगलबार पत्रकार सम्मेलन गर्दै हत्या घटनामा संलग्न भनिएकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको हो...