गैर नागरिकता सम्बन्धी ऐनलाई संशोधन गर्ने देउवाको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरूलाई आह्वान गरेका छन् । मङ्गलवार आज गैर आवासीय नेपाली सङ्घको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले...