प्रधानमन्त्रीसँग एनआरएनए अस्ट्रेलियाका महासचिवको भेट
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गैर आवासीय नेपाली महासङ्घ (एनआरएनए) अस्ट्रेलियाका महासचिव राजु अधिकारीले भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार आज भएको भेटमा प्रधानमन्त्री दाहाललाई महासचिव अधिकारीले नेपाली...