कोशी प्रदेश सभा सचिवालयमा भाषासम्बन्धी गैरसरकारी विधेयक दर्ता
काठमाडौँ । कोशी प्रदेश सभा सचिवालयमा सरकारी कामकाजको भाषासम्बन्धी गैरसरकारी विधेयक दर्ता भएको छ । प्रदेशका प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले बुधबार लिम्बू भाषा र मैथिली...