खेलकुद मन्त्री चौधरीले भने-‘ओलम्पिक कमिटीको अहिलेका गतिविधि अवैध’
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमितिका गतिविधि गैरकानुनी रहेको जनाएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले ओलम्पिक कमिटीको अहिलेको कार्यसमिति...