सट्टेबाजी खेलाउने १३ भारतीय सार्वजनिक
काठमाडौँ। बुटवलमा अवैधरुपमा अनलाइन गेम (सट्टेवाजी) खेलाउने १३ भारतीयलाई प्रहरीले सार्वजनिक गरेको छ । विशेष सूचनाका आधारमा सोमबार पक्राउ परेका उनीहरू लामो समयदेखि बुटवलको कालिकानगरमा घर भाडामा लिएर यस्तो गतिविधि...