सिंहदरवारको सबै अस्थायी गेट पासहरू खारेज, साउनदेखि अनलाइनबाटै लिनुपर्ने
काठमाडौँ । आगामी साउनदेखि सिंहदरवार प्रवेशको लागि विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पासहरू खारेज हुने भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ अर्थात् आगामी साउनदेखि ई-गेटपास प्रणाली प्रयोगमा...