‘गृहमन्त्री पद रास्वपालाई दिन प्रधानमन्त्री अलमल’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री पद दिन अलमल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनाएको छ । प्रधानमन्त्री प्रचण्डसँग सभापति रवि लामिछानेले गरेका दुई भेटमा प्रगति नभएको पार्टी महामन्त्री...