३० कार्तिक २०८१, शुक्रबार
भण्डारा एवं ‘गुरु ग्रन्थ साहेब’ पाठ गरी मनाइयो गुरुनानक जयन्ती
काठमाडौँ । गुरुनानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘सुकमणि साहेब’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइएको छ । त्यस अवसरमा ‘गुरु ग्रन्थ साहेब’का बारेमा विशेष प्रकाश पारिएको थियो ।...