सरकारी कामकाजको भाषासम्बन्धी विधेयकमाथि सुझाव लिइँदै
गण्डकी । गण्डकी प्रदेशभित्र मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन बनेको विधेयकको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलनको काम भइरहेको छ । गण्डकी प्रदेशसभाको आगामी हिउँदे अधिवेशनमा पेस गर्ने तयारीसहित...