‘इन्टर स्कुल ब्यान्ड कम्पिटिसन’को उपाधि गुरुकुललाई
कास्की । पोखरामा आयोजना गरिएको ‘इन्टर स्कुल ब्यान्ड कम्पिटिसन’को उपाधि पोखराको गुरुकुल माध्यमिक विद्यालयले जितेको छ । यही भदौ १४ देखि सुरु भएको प्रतियोगिताको शनिबार साँझ सम्पन्न फाइनल प्रतिस्पर्धामा नौ...