मनिराम आचार्यलाई २५ लाख जरिवाना र पाँच वर्ष कैद सजाय हुने
काठमाडौँ । कैलालीको गुप्तपानी वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष मनिराम आचार्यलाई सजाय सुनाइएको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका आचार्यलाई आइतबार विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू...